५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मुसहर र सन्तपुरवस्तीमा धुर्मुस सुन्तलीको होली (फोटो फिचर)


१८ फागुन, काठमाडौँ । सामाजिक अभियन्ताद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले आफ्नो पहलमा निर्माण भएको एकीकृत वस्तीमा गएर होलीको शुभकामना आदनप्रदान गरेका छन ।

फागुपूर्णिमाको दिन काठमाडौँमा होली मनाएका धुर्मुस र सुन्तलीले शुक्रबार एकिकृत नमुना मुसहर वस्ती, बर्दिबास र एकिकृत नमुना सन्तपुर वस्ती, रौतहटका स्थानीयसँग होली मनाएका हुन ।

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार २२:३२