३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो

२६ असोज मुगु । मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको हो ।

घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

थप तस्बिर ग्यालरीमा छ ।

प्रकाशित मिति : October 12, 2021 at 5:29 pm