३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

मुख्यमन्त्री शाक्यद्धारा विश्वासको मत लिने प्रस्ताव पेस, कात्तिक ४ गतेमात्रै निर्णय हुने

२४ असाेज, हेटौडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव पेस गरेकी छिन् । उक्त प्रस्तावमा कात्तिक ४ गतेमात्रै निर्णय हुने भएको छ ।

मुख्यमन्त्री शाक्यले प्रदेशसभामा प्रस्ताव पेस गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले कात्तिक ४ गते अर्को बैठक बस्नेगरी बैठक स्थगित भएकाे घाेषणा गरे।

प्रकाशित मिति : October 10, 2021 at 5:48 pm