३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

संसदमा प्रेम सुवालकाे प्रश्नः प्रधानन्यायाधीश जबराविरुद्ध किन महाअभियोगको प्रस्ताव आएन ?

२२ असोज, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद्मा भाग मागेको भन्ने विषय प्रतिनिधिसभाको बैठकमा उठेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेमकिपाका अ प्रेम सुवालले मन्त्रिपरिषद्मा दुईजना मन्त्रीको भाग मागेको विषयमा स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

कार्यपालिकामा भाग खोज्ने प्रधानन्यायाधीश जबराविरुद्ध किन महाअभियोगको प्रस्ताव आएन भनेर उनले प्रश्न पनि गरेका छन् ।

प्रकाशित मिति : October 8, 2021 at 2:08 pm