९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

बुद्ध एयरको उडिरहेको जहाजको ल्याण्डिङ गियरमा समस्या, जाहाज काठमाडौँको आकाशमा होल्ड

११ असोज, काठमाडौँ । बुद्ध एयरको उडिरहेको जहाजको ल्याण्डिङ गियरमा समस्या देखिएको छ । विराटनगरका लागि उडेको जहाजको ल्याण्डिङ गियरमा समस्या देखिएपछि फर्किएको जहाज अहिले काठमाडौँको आकाशमा होल्ड भएको छ । बुद्ध एयरको उक्त जहाज काठमाडौँको विमानस्थलमा पनि अवतरण गर्न सकिरहेको छैन ।

प्रकाशित मिति : September 27, 2021 at 10:34 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/