३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

म अब राजा बन्छु भन्दै सिसा फुटाएर श्रीपेच लगाउन खाेज्ने युवा पक्राउ

८ असाेज, काठमाडाैँ । नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच लगाउन खाेज्ने युवक पक्राउ परेका छन् । शुक्रबार संग्रहालय घुम्न छिरेका रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर भण्डारीले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।

प्रतिकात्मक तस्बिर ।

उनले ‘म अब श्रीपेच लगाएर राजा बन्छु’ भन्दै श्रीपेच फुटाएका प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : September 24, 2021 at 3:06 pm