३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

७ असोज, काठमाडौँ । राष्ट्रिय सभाबाट बजेटको विनियोजन विधेयक पारित भएको छ।  एमालेको विरोधकैबीच राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतले पारित गरेको हो ।

आज बस्ने प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद सचिवालयको तयारी छ ।

प्रकाशित मिति : September 23, 2021 at 2:51 pm