१० जेष्ठ २०८१, बिहीबार | Thu May 23 2024

प्रधानमन्त्री ओलीलाई बधाई दिन पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउने


१८ फागुन, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकान अब्बासी नेपाल आउने भएका छन् ।

यहि फागुन २१ गते अब्बासी नेपाल आउन लागेका हुन् । दुईदिने नेपाल भ्रमणमा  आउन लागेका अब्बासीले नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई बधाई दिने बुझिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार १४:१२