३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन

२ असोज, काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । बराललाई केन्द्रीय सचिवालयको शनिबार बसेकाे  बैठकले अध्यक्ष चयन गरेको हो ।

यस्तै, बैठकले वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने, उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाललाई चयन गरेकाे छ । .यसअघिका अध्यक्ष ऐन महर विद्यार्थी संगठनबाट बिदा भएका छन्।

प्रकाशित मिति : September 18, 2021 at 5:15 pm