९ जेष्ठ २०८१, बुधबार | Thu May 23 2024

१८ फागुन, काठमाडौं । भारतिय बरिष्ठ अभिनेता सलमान खानले नेपाल आउने कार्यक्रम रद्द गरेका छन् । खानले सुरक्षाको कारण देखाउदै नेपाल भ्रमण रद्द गरेकाहुन् ।

मार्च १० मा काठमाण्डौंको टुडिखेलमा हुने ‘दबंग द टुर’ कार्यक्रमको सिलसीलामा सलमान खानका साथै अभिनेत्री सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार उपस्थित हुने कार्यक्रम थियो । विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमान नेपाल नआउने भएका हुन् ।

अायोजक संस्था ओडिसी इन्टरनेशनलले यसबारेमा अहिलेसम्म  जानकारी दिएकाे छैन ।

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार १३:३९