९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

अग्नि सापकोटाको बैठकमा एमाले अध्यक्ष ओली नजाने

२८ भदौ, काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको बैठकमा नजाने जानकारी गराएका छन ।

ओली प्रधानमन्त्री हुँदा सभामुखकै हैसियतमा ओलीका कार्यक्रम बहिष्कार गर्दै आएका सापकोटाले बोलाएको बैठकमा ओली नजाने भएका हुन ।

सोमबार सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओली उपस्थित नहुने निश्चित भएको छ ।

प्रकाशित मिति : September 13, 2021 at 11:42 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/