९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

उद्योगी रुक्मशम्शेर राणाको निधन

२६ भदाै, काठमाडाैँ । डाबर नेपालका साझेदारसमेत रहेका उद्योगी रुक्मशम्शेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ।

मिर्गौला, सुगर र प्रेसर रोगबाटपीडित उनको काठमाडौं बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको परिवारजनले जानकारी दिएको छ ।

नेपाल-भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्षसमेत रहेका राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार हुन्। उनको शनिबार दाहसंस्कार गरिने भएको छ।

प्रकाशित मिति : September 11, 2021 at 12:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/