३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

बागमती प्रदेश सरकारको प्रवक्तामा मन्त्री पाण्डे

२४ भदाै, हेडाैँडा । बागमती प्रदेश सरकारको प्रवक्तामा भाैतिक पूर्वाधार विकासमन्त्री केशव राज पाण्डे तोकिनु भएको छ । बिहीबार बसेको बागमती प्रदेश सरकारको बैठकले मन्त्री पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

बुधबार बागमती सरकारले पूर्णता पाएसँगै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । पाण्डे यसअघि पनि सरकारको प्रवक्ता बैठकले प्रदेश योजना अायोगका पदाधिकारी पनि नियुक्त गरेको छ ।

प्रकाशित मिति : September 9, 2021 at 7:37 pm