सभामुख सापकोटाको विरोधमा संसद बाहिर राष्ट्रिय युवा संघले उडायो कालो बेलुन
२३ भदाै, काठमाडाैँ । नेकपा एमालेका भ्रातृ संस्थाहरूले सभामुख अग्नि सापकोटाको विरोध गर्दै कालो बेलुन उडाएको छ । प्रतिनिधिसभाको बैठक चलिरहँदा युवा संघ र अनेरास्ववियूका नेता र कार्यकर्ताले संसद भवनबाहिर कालो बेलुन उडाएका हुन । दल विभाजनको मतियार बनेको भन्दै बैठकमा एमाले सांसदले नारावाजी गरेका थिए ।

प्रकाशित मिति : September 8, 2021 at 5:38 pm





