३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध, एमाले सांसदहरूद्धारा नाराबाजी

२३ भदाै, काठमाडाैँ । प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । एमालेका सांसदहरूले रोष्टममा उभिएर नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले आफू कानुनअनुसार बैठक चलाउन प्रतिबद्ध रहेको बताए पनि एमाले सांसदहरूको नाराबाजी रोकिएको छैन ।

यसअघि एमालेकै सांसदहरूको अवरोधपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : September 8, 2021 at 5:13 pm