३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

प्रतिनिधिसभा बैठक अबरूद्ध भएपछि संसद भवन पुगे एमाले अध्यक्ष ओली

२३ भदाै, काठमाडाैँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । संसदको नवौँ अधिवेशन अन्तर्गत बुधबार प्रतिनिधि सभाको पहिलो बैठक एमालेका सांसदहरुको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको छ ।

बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली संसद भवन पुगेका छन् ।

प्रकाशित मिति : September 8, 2021 at 4:37 pm