३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा पदभार ग्रहण

१० भदौ, विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

 

प्रकाशित मिति : August 26, 2021 at 1:12 pm