३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्यले लिए सपथ

१० भदौ, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्यले लिए सपथ लिएका छन् । उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए ।

उनले केही समयअघि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रकाशित मिति : August 26, 2021 at 12:25 pm