३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

पर्सीदेखि माधव नेपाललाई पनि एमालेमा ल्याउन पहल गर्छाैः नेता नेम्वाङ

७ भदाै, काठमाडाैँ । एमालेमा सहमति गराउने एकजना प्रमुख सुत्राधार सुवाचन्द्र नेम्वाङले अब माधव नेपाललाई फर्काउन पहल गरिने बताएका छन । नेम्वाङले भोलीको स्थायी कमिटीले आज बालकोटमा भएको छलफलको अनुमोदन गरेपछि माधव नेपालसँग वार्ता गर्ने बताए ।

‘धेरै हण्डर ठक्कर खाएर आजको सहमतिमा ल्याइएको हो । यसलाई भोलिको पार्टी स्थायी कमिटीको बैठकले अनुमोदन गरेपछि अर्को चरण सुरु हुन्छ’ नेम्वाङले भने ‘पर्सी देखि माधव नेपाललाई पनि एमलेमा फर्काउन हामी वार्ता सुरु गर्छौं ।’

प्रकाशित मिति : August 23, 2021 at 4:24 pm