५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

आज हावाहुरीसहित पानी पर्ने सम्भावना, प्रिमनसुन सुरु


१८ फागुन, काठमाडौँ । हिजोदेखि प्रिमनसुन सुरु भएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार प्रिमनसुनमा बिहान मौसम खुलेपनि दिउँसोपछि हावाहुरी चलेर बेलुकीपख मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना धेरै हुन्छ ।

प्रिमनसुनको समयमा चट्याङ र असिना पनि पर्ने सम्भावना पनि उत्तिकै हुन्छ छ । श्रेष्ठले आज पहाडी भेगामा मौसम बदली भई फाट्टफुट्ट पानी पर्ने बताए ।

फाइल तस्बीर ।

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार ०८:३४