३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

आज चौँथो विश्व संस्कृत दिवस

६ भदाै, काठमाडाैँ । आज चौँथो विश्व संस्कृत दिवस । २०७५ सालदेखि मनाउन थालिएको दिवस कोरोनाका कारण भव्य रूपमा मनाउन असम्भव भएकाले सीमित व्यक्तिको उपस्थितिमा मनाउने तयारी गरिएको जरो किलो प्रतिष्ठानले जनाएको छ ।वाल्मीकि विद्यापीठ सीमित व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम हुने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : August 22, 2021 at 8:59 am