३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

बागमती प्रदेशको आन्तरिक मामिला र भाैतिक पूर्वाधार मन्त्रीमा केशवराज पाण्डे

२ भदौ, काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला र भौतिक पूर्वाधार मन्त्रीमा केशवराज पाण्डे नियुक्त भएका छन । मुख्यमन्त्री अष्टलक्षम्मी शाक्यले मुख्यमन्त्रीको सपथ लिएलगत्तै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्दै दुइ मन्त्री नियुक्त गरेकी हुन । उनले सामाजिक विकास मन्त्रीमा कृष्ण खनाललाइ नियुक्त गरेकी छिन । सामाजिक विकास मन्त्री नियुक्त भएका खनाल माधव नेपाल समुहका थिए । उनलाई आज नेपालको नेतृत्वमा गठित एमाले समाजवादी पार्टीको केन्द्रिय सदस्यमा समेत राखिएको छ । तर खनालले आफू नयाँ पार्टीमा नरहेको स्पष्टीकरण दिएका छन् ।

प्रकाशित मिति : August 18, 2021 at 10:09 pm