३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

म माधव नेपालले बनाएको पार्टीमा छैनः प्रदीप नेपाल

२ भदौ, काठमाडौँ । कम्युनिस्ट नेता प्रदीप नेपालले आफू माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीमा नरहेको बताएका छन । सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै नेता नेपालले आफू नयाँ र पुरानो दुबै पार्टीमा नरहेको स्पष्ट पारेका छन ।

प्रकाशित मिति : August 18, 2021 at 7:59 pm