३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

माधव नेपालको नयाँ पार्टीमा नगएका घनश्याम भुषाल ओली भेट्न बालकोट जाँदै

२ भदौ, काठमाडौँ । माधव नेपालको नयाँ पार्टीमा नगएका उपमहासचिव घनश्याम भुषाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ । नेपालको नयाँ दल बहिष्कार गरेका उनी ओली भेट्न बालकोट जाँदैछन । भुसालसहितका माधव समूहका स्थायी कमिटी सदस्यहरूले नेपालको पार्टीमा इन्ट्री नगरे पनि भोलि के गर्छन भन्ने अझै निश्चित भएको छैन ।

प्रकाशित मिति : August 18, 2021 at 5:41 pm