३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

सरकारले जारी गर्याे राजनीतिक दलसम्बन्धी अध्यादेश

१ भदाै, काठमाडौँ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेको हो ।

प्रकाशित मिति : August 17, 2021 at 2:13 pm