३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

एमाले विभाजनको पक्षमा बामदेव गाैतम पनि, पत्निलाई पठाए माधव नेपालको बैठकमा

१ भदौ, काठमाडौँ । उपाध्यक्ष वामदेव गौतम पनि एमाले विभाजनको पक्षमा देखिएका छन । गौतमले एमाले विभाजनका लागि हस्ताक्षर गर्न पत्नी तुलसा थापालाई माधवकुमार नेपालको भेलामा पठाएका छन । बानेश्वरको अर्याल होटलमा भएको भेलामा तुलसा थापासँगै माया ज्ञवाली पनि सहभागी भएकी छिन । उनले नेकपाको विवाद यता पटक पटक गुट परिवर्तन गर्दै आएकी छिन । गौतमले यसअघि सार्वजनिक रूपमौ नेपालले दल विभाजन गरे आफू एमालेको विपक्षा उभिने बताएका थिए ।

प्रकाशित मिति : August 17, 2021 at 1:48 pm