२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

पुनर्वहालीको माग गर्दै हितेन्द्र देव शाक्यद्धारा सर्वोच्चमा रिट निवेदन दर्ता

३२ साउन, काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणकाे कार्यकारी निर्देशकमै पुनर्वहालीका लागि ऊर्जा आयाेग लगिएका हितेन्द्र देव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।

कुलमान घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्वहालीका लागि अन्तरिम आदेश माग गर्दै शाक्यले रिट दर्ता गराएको सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : August 16, 2021 at 4:24 pm