३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

३२ साउन, काठमाडाैँ । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : August 16, 2021 at 2:29 pm