३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

परमादेशको सरकारको श्वेतपत्रमाथि एमालेका तर्फबाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले धारणा राख्ने

२८ साउन, काठमाडाैँ । परमादेशको सरकारको श्वेतपत्रमाथि एमालेका तर्फबाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले धारणा राख्ने भएका छन ।अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको श्वेतपत्रमाथि एमाले नेता एवं पूर्वअर्थमन्त्री पाण्डेले टिप्पणी गर्ने तय भएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए । एमाले आन्तरिक समिकरणमा माधव नेपाल नजिक रहनुभएका पाण्डेले गर्ने टिप्पणीलाई चासोका साथ हेरिएको छ । अध्यादेशबाट ल्याएको बजेट र अघिल्लो सरकारको आर्थिक नीतिमाथि शर्माको श्वेतपत्रमा खोट लगाइएको छ ।

प्रकाशित मिति : August 12, 2021 at 9:36 am