२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

देउवालाई सर्वोच्चको झड्का, भूमि आयोग खारेजको निर्णय कार्यान्वयन नगर्न आदेश

२५ साउन, काठमाडाैँ । सर्वोच्चले प्रधानमन्त्री शेरबहादुर देउवाको स्वच्छाचारी गतिबिधिमा रोक लगाउने संकेत गरेको छ । अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चले खारेज गर्नुको कारण पनि मागेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १४:३६