१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

गोकुल बाँस्कोटाको सुझावः एमालेमा नबसे देउवाको भजनकीर्तन मण्डलीको सदस्य बन्नु

२२ साउन, काठमाडाैँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेमा बस्न नसक्नेले देउवाको भजनकीर्तन मण्डलीको सदस्य बन्न मिल्ने बताएका छन । शुक्रबार बिहान ट्वीट गर्दै नेता बाँस्कोटाले एमालेको नवीकरण प्रक्रिया र पार्टी विधान महाधिवेशन नरोकिने उल्लेख गरेका छन । बास्कोटाले भनेका छन,  ‘न नवीकरण प्रक्रिया रोकिन्छ न त विधान महाधिवेशन नै । पार्टी नै भाँड्न खोज्नेका माग सुन्न पर्दैन। आए गल खेत छँदैछ गए झोडा फाँडेर खुइ काड्लान, त्यो पनि नभए देउवाको भजनकीर्तन मण्डलीको सदस्य बन्ने देउवा मनपर्छ भन्ने टिकटक बनाउने ।’

प्रकाशित मिति : August 6, 2021 at 12:38 pm