१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

३९३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

२१ साउन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ११,८७० पीसीआर परीक्षण गर्दा ३००७ जना र ६५३८ जनामा एन्टिजेन परीक्षण गर्दा ९३१ जना गरी थप ३९३८ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३७ जनाको मृत्यु भएको छ। सोही अवधिमा २०१२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : August 5, 2021 at 4:53 pm