२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

मेलम्चीमा फेरि बाढी, असार १ गतेको भन्दा ठूलो रहेको स्थानीयको भनाइ

१६ साउन, काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा पुनः बाढी आएको छ । बाढी असार १ गतेको भन्दा निकै ठूलो रहेको स्थानीयले बताएका छन । बाढीले हेलम्बु तलको चनौटे बजारको अस्थायी संरचनामा पुन क्षति पुर्याएको छ । साइरन बजाइएकाले तल्लो तटीय क्षेत्रमा मानिसहरू भने सुरक्षितस्थान तर्फ लागेका छन । बाढी भर्खरमात्र सुरू भएकोले क्षतिको थप बिबरण प्राप्त भएको छैन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार २२:४५