जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव, यादवकै नेतृत्वमा सरकारमा जाने
१६ साउन, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । शनिबार भएको संसदीय दलको बैठकबाट यदाव संसदीय दलको नेतामा चयन भएका हुन । जसपा यादवकै नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । सम्भवतः भोलि मन्त्रीहरूले सपत लिनेछन ।
प्रकाशित मिति : July 31, 2021 at 3:42 pm





