१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव, यादवकै नेतृत्वमा सरकारमा जाने

१६ साउन, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । शनिबार भएको संसदीय दलको बैठकबाट यदाव संसदीय दलको नेतामा चयन भएका हुन । जसपा यादवकै नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । सम्भवतः भोलि मन्त्रीहरूले सपत लिनेछन ।

प्रकाशित मिति : July 31, 2021 at 3:42 pm