२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

भीषण बाढीले पासाङल्हामु राजमार्गको सडक बगायो, सवारी आवागमन अवरूद्ध

१४ साउन, नुवाकोट । अविरल वर्षासँगैको भीषण बाढीले पासाङल्हामु राजमार्गको सडक बगाएको छ । गएराति वर्षासँगै आएको बढीले सडक बगाएको हो । बाढीले सडक बगाएपछि विदुर र बट्टारको सम्बन्ध विच्छेद भएको छ । विदुर खोल्सामा आएको बाढीले सडक बगाएको र मर्मतका लागि काम सुरू भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार ०६:२०