२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

सिन्धुलीका कांग्रेस नेता श्रेष्ठ एमाले प्रवेश

१३ साउन, काठमाडाैँ । नेपाली कांग्रेस सिन्धुलीका नेता रोशन श्रेष्ठ नेकपा एमालेमा प्रवेश गरेका छन । सिन्धुलीका कांग्रेसका पाँच नेता यसअघि पनि एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेश गरेकालाई पूर्वमन्त्री समेत रहेका युवा संघका इन्चार्ज महेश बस्नेतले स्वागत गरे । राष्ट्रिय युवा संघ नेपाल काठमाडौं उपत्यकामा उपलब्ध स्थायी कमिटीको बैठकमै बस्नेतले श्रेष्ठलाइ एमालेमा स्वागत गरे ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १५:०९