२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

११ साउन, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन् ।

आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार ११:३१