२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

गणतन्त्रको १५ वर्ष बित्यो तर राजाको पाउमा दाम चढाउने माधव नेपालको चिन्तन अझै गएन

१० साउन, काठमाडौँ । अनेरास्ववियूका अध्यक्ष ऐन महरले देशमा गणतन्त्र आएको १५ वर्ष भएपनि एमाले वरिष्ठ नेता माधवकुमार नेपालको राजाको पाउमा दाम चढाउने चिन्तन अझै नहटेको बताएका छन । आइतबार बिहान सामाजिक सञ्जालमा टिप्पणी सार्वजनिक गर्दै अध्यक्ष महरले यस्तो बताएका हुन ।

महरको टिप्प्णी यस्तो छ

महाराजधिराजलाई प्रधानमन्त्री पदका लागि बिन्तिपत्र हाल्ने र पाउमा दाम चढाउने लालगद्दारले राजनेतालाई जसले फराकिलो छाती बनाउदै पार्टी र आन्दोलनलाई जोगाउन सकिन्छ कि भनेर यिनले गरेको अपराधलाई माफ गर्दा पनि महाराजधिराज देखेछन । अहिले पनि त्यही ह्याङमा छन।यिनको चेत खुलेको छैन ।देशममा गणतन्त्र आएको डेढ दशक भैसक्दा पनि यिनको राजालाई पाउमा दाम चढाउने सोच र चिन्तन गएको छैन। त्यहि भएर बरबराउछन बिक्षिप्त मानसिकता र दरिद्र सोचको उपज कठै बरा !

प्रकाशित मिति : १० श्रावण २०७८, आईतवार ०९:०२