२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

भीम रावल एमाले विभाजनको विपक्षमा उभिँदा मान्छेहरू रोइरहेका छनः नेता पोखरेल

८ साउन, काठमाडाैँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उपाध्यक्ष भीम रावल पार्टी विभाजनको विपक्षा उभिँदा कतिमय मानिसहरू रोइरहेका बताएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत शुक्रबार राति मुख्यमन्त्री पोखरेलले यस्तो कटाक्ष प्रस्तुत गरेका हुन । उनले भनेका छन ‘राजिनामा होल्डगरेर राख्दा नवोल्नेहरु राजिनामा फिर्तापछि विरोधमा खनिएका छन् ।रावलजी पार्टी विभाजनको विपक्षमा उभिदाको रोइलो त होला !’

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार २२:१३