२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

जसपा नेताको टाउको गन्ने काम रोक्न माग गर्दै महन्थ ठाकुर सर्वोच्चमा

८ साउन, काठमाडौँ । जसपा नेताको टाउको गन्ने काम रोक्न माग गर्दै महन्थ ठाकुर सर्वोच्च अदालतमा पुगको छन । यसअघि निर्वाचन आयोगले जसपा नेताको टाउको गनेर कसको पक्षमा बहुमत छ हेर्ने भन्दै केन्द्रीय कार्यकारिणि समितिका सदस्यलाइ बोलाएको थियो । ठाकुर वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिको ‘हेड काउन्ट’ गर्ने निर्वाचन आयोगको निर्णय रोक्न अदालत पुगेका हुन । ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार २०:२१