२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

अनिवार्य अवकाश पाएका सशस्त्रका डीआईजी श्रेष्ठलाई सेवामै राख्न सर्वोच्चको आदेश

८ साउन, काठमाडाैँ । अनिवार्य अवकाशमा गएका सशस्त्र प्रहरी बल नेपालका नायव महानिरीक्षक (डीआईजी) प्रविण श्रेष्ठलाई सेवामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले श्रेष्ठलाई सेवामै राख्न अन्तरिम आदेश दिएको हो । डिआइजी श्रेष्ठ गत असार ८ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका थिए।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १९:४९