दुई घण्टा बसेर भीम रावलसँग नमस्कार साट्दै निस्किए माधव नेपाल (फोटोफिचर)
६ साउन, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष डा भीमबहादुर रावलसँग भेटवार्ता गरेर फर्किएको छन । उनी रावललाई नमस्कार गर्दै बाहिरिएका छन ।
नेपालले बोलाएको गुट भेलामा रावल नगएपछि उनी घरमै पुगेका हुन । नेपालले अहिलेसम्म एकताका लागि गरेको प्रायस सबै चालबाजीमात्र भएको र नयाँ पार्टी गठन गर्ने बताएपछि रावलले साउन ३ गते सांसद पदबाट राजिनामा दिएको घोषणा गरेका थिए । तस्बीरः एकिन्द्र कुवँर

प्रकाशित मिति : July 21, 2021 at 7:25 pm





