१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

४ बजे मन्त्रिपरिषद्‌को बैठक बस्‍दै

४ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

प्रकाशित मिति : July 19, 2021 at 3:25 pm