२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दै

४ साउन, काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्न लागेको हो । स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे विश्लेषण गरी भोलिको बैठकका कार्यसूची तय हुने बुझिएको छ ।

केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना नेतासँग स्पष्टीकरण सोधेको छ । स्थायी कमिटी बैठकमा २४ घण्टे स्पष्टीकरणपछि उनीहरूमाथि कस्तो कारवाही गर्ने भन्ने बारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १४:४३