२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कोटेश्वरमा माधव नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

१ साउन, काठमाडाैँ । नेपालका लागि चिनियाँ राजदूत  होउ यान्छी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी छन् । अहिले राजदूत यान्छी र नेता नेपालबीच भेटवार्ता जारी रहेकाे स्राेतले जानकारी दिएकाे छ । प्रधानमन्त्री शेरबहहादुर देउवालाई भेटर राजदूत यान्छी नेता नेपाल भट्न कोटेश्वर पुगेकी हुन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १७:१७