२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

काेराेना अपडेटः २९३६ संक्रमित थपिए, ४३ जनाको मृत्यु, १७७५ संक्रमणमुक्त

१ साउन, काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर थप २९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा ९६१३ जनाको पिसिआर परीक्षण गर्दा २००६ जना र ४५६९ जनाको एन्टिजेन परीक्षण गर्दा ९३० गरि थप २९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । यस्तै २४ घण्टामा १७७५ जनामा संक्रमणमुक्त भएका छन् । सोही अवधिमा काेराेना संक्रमणबाट थप ४३ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १६:४१