२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने

१ साउन, काठमाडाैँ । चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयले  विज्ञप्ति जारी गर्दै साे जानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत यान्छीले थप परिमाणमा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १६:१६