२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

देउवा बुढानिलकण्ठबाट बालुवाटार सर्दै

१ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान सरकारी निवास गर्दैछन । मंगलवार प्रधानमन्त्रीमा नियुक्त देउवाले सोही दिन शपथ तथा कार्यभार सम्हालेका थिए भने आज ज्योतिषले हेरिदिएको साइतमा बालुवाटार प्रवेश गर्न लागेका हुन । देउवाको सचिवालयका अनुसार अहिले बिहान ९स्५७ को साइत पारेर देउवा बालुवाटार सर्दैछन ।

प्रकाशित मिति : July 16, 2021 at 9:52 am