२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

नेकपा एमालेका नेता एवं पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई हृदयाघात

१ साउन, पोखरा । नेकपा एमालेका नेता एवं पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ । जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा हृदयाघात भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।

बरालका अनुसार जिसीको अहिले पोखराकै मणिपाल अस्पतालमा उपचार भैरहेको छ यद्यपी थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ ।

प्रकाशित मिति : July 16, 2021 at 9:40 am